ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : चाँदनी दोधारा पुल    

२०७८ असोज, २१  
Slider
Image Not Found

सुदूरपश्चिम प्रदेशको तत्कालीन दोधारा र चाँदनी गाविस जोड्ने महाकाली नदीमा रहेको चाँदनी दोधारा पुल । १ हजार ४५२ मिटर लामो यो पुल सन् १९६३ मा निर्माण गरिएको हो । दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल पनि हो। जसको लम्वाई एक किलोमिटर ४५२ दशमलव ९६ मिटर रहेको छ । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्