ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा इन्धनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा 

२०७८ असोज, २१  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २१, नयाँ दिल्ली (भारत) । भारतमा इन्धनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा उक्लिएको छ ।

 बिहीवार मुम्बईमा प्रतिलिटर पेट्रोलको भाउ २९ पैसा बढी १०९ रुपया २५ पैसा पुगेको छ । 

डिजेलको भाउ पनि ३८ पैसाले बढेर ९९ रुपया ५५ पैसामा पुगेको छ । दिल्लीलगायत अन्य महानगरीय शहरहरुमा भाउ बढेर नयाँ उचाई छोएको छ । एजेन्सी


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्