ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : असनमा चङ्गा विक्री गर्न बसेका व्यापारी

२०७८ असोज, २१  
Slider
Image Not Found

काठमाडौंको असनमा बिहीवार अपरान्ह चङ्गा विक्री गर्नका लागि ग्राहकको प्रतिक्षामा बसेका व्यापारी सत्यनारायण मानान्धर । आजभोलि बालबालिकाहरु मोवाईल तथा कम्युटरमा गेम खेल्न व्यस्त हुने गरेको र चङ्गा उडाउने संस्कृति घट्दै गएकाले यसको व्यापार पनि प्रत्येक वर्ष घट्दै गएको उनको भनाइ छ । तस्वीर : प्रकाश के.सी./ आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्