ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा 

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजीनामा दिएका छन् । 

उनले पदबाट दिएको राजीनामा बिहीवार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्