ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साल्ट ट्रेडिङ कर्पोरेशनको वार्षिक साधारण सभा कात्तिक १६ गते

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते आयोजना गरेको छ । सभा बिहान ११ बजे जुम माध्यमबाट हुनेछ ।

सभाले आव २०७६/ ७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तैसभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । 
यस आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्