ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मानुषी लघुवित्तका सञ्चालकले दिए राजीनामा

२०७८ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । मानुषी लघुवित्त वित्तीय सस्ंथाका सञ्चालक दिब्यतारा तुलाधरले राजीनामा दिएका छन् । 

कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले तुलाधरले दिएको राजीनामा स्वीकृत गरी रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी विणा श्रेष्ठलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्