ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : १४ मेगावाट क्षमताको घारखोला जलविद्युतको विद्युतगृह निर्माण गरिँदै

२०७८ असोज, २३  
Slider
Image Not Found

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा– ६ मा घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण गरिँदै । यस आयोजनाबाट आगामी असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माण धमाधम भइरहेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्