ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

क्यापिटल इलेक्ट्रोनिक्स सोरुम उद्घाटन

२०७८ असोज, २४  
बजार
NA

काठमाडौं (अस) गायत्री एन्ड सन्स् प्रालिले वितरण गर्दै आएको घरायसी सामग्रीको ब्रान्ड लाइफरकोे सोरुम क्यापिटल इलेक्ट्रोनिक्स उद्घाटन गरिएको छ ।

कार्यक्रममा कम्पनीका सह– महाप्रबन्धक किरन बस्नेत, मार्केटिङ हेड सोहिल श्रेष्ठ, नेसनल सेल्स म्यानेजर राजु ढकाल, सोरुमका प्रोप्राइटर यमन श्रेष्ठले सोरुम उद्घाटन गरे ।सोरुम सञ्चालन अवसरमा लाइफरका सबै सामग्रीमा १५ प्रतिशत छुट र महापर्वको उमंग लाइफर उपहारमा दंग स्किममा  पक्का उपहार योजना सुरु भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्