ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महिला लघुवित्तद्वारा ५० % लाभांश प्रस्ताव

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आवको मुनाफाबाट ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले ५ प्रतिशत नगद लाभांश करसहित र ४५ प्रतिशत बोनस शेयर गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्