ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल बङ्गलादेश बैंकद्वारा १५.५० % लाभांश प्रस्ताव

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले १२ प्रतिशत बोनस शेयर र सोमा लाग्ने करसहित ३ दशमलव ५ प्रतिशत नगद लाभांश गरेर कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्