ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सोल्टी होटलको वार्षिक साधारण सभा मंसिर २८ गते हुँदै

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । सोल्टी होटल लिमिटेडले ४७ औं वार्षिक साधारण सभा मंसिर २८ गते बोलाएको छ ।

कम्पनीले सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा हुने बताएको छ ।यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव नगरेको पनि कम्पनीले बताएको छ ।
 

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ६ गतेदेखि २८ गते सम्म बन्द रहनेछ । यस आधारमा मंसिर ५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्