ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा ६.०८ अंकले बढ्यो नेप्से परिसूचक

२०७८ असोज, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार प्रि - ओपन सेसनमा नेप्से परिसूभक अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव शून्य ८ अंकले बढेको छ । 

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ६८७ दशमलव १९ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका ५० ओटा कम्पनीको  ८ हजार १७ कित्ता शेयरको रू. ८७ लाख १८ हजार १६१ बराबरको शेयर खरीदविक्री भएको हो ।

प्रि ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको  छ । उक्त कम्पनीको सो अवधिमा रू. २८ लाख ९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्