ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बढाबढ रद्द

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर लिलाम बढाबढ रद्द भएको छ ।

बैंकले आइतवार एक सूचना जारी गर्दै कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्न सूचना प्रकाशित गरिएको शेयर विक्री प्रक्रिया प्राविधिक कारणबस रद्द गरिएकोे जानकारी गराएको हो ।

उक्त शेयर खरीदको लागि प्राप्त आवेदन बापतको रकम आज (आइतवार) देखि सम्बन्धित आवेदकले आवेदन फारममा उल्लेख भएको बैंक खातामा सोझै जम्मा हुने गरी फिर्ता भुक्तानी व्यवस्था मिलाएको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्