ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दशैं स्किमका साथ लाईफर शोरुमको उद्घाटन 

२०७८ असोज, २४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । क्यापिटल इलेक्ट्रोनिक्सले घरायसी सामग्री ब्राण्ड लाईफरकोे शोरुम असोज २१ गतेबाट शुरु गरेको छ । 

गायत्रि एण्ड सन्स् प्रालिले नेपालमा घरायसी सामानहरु वितरण गर्दै आएको छ ।

 सो अवसरमा कम्पनीका सहमहाप्रबन्धक किरन बस्नेत, मार्केटिङ हेड सोहिल श्रेष्ठ, नेशनल सेल्स म्यानेजर राजु ढकालले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

 शोरुमका प्रोप्राइटर यमन श्रेष्ठका अनुसार लाईफरका सबै सामग्रीहरुमा असोज २३ गतेसम्म १५% छूट गरिएको र ‘महापर्वको उमंग लाईफरको उपहारमा दंग’ स्किममार्फत् पक्का उपहारको पनि शुरुवात गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्