ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मैलुङखोला जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य ४७६.१० पुग्यो

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । आइतवार मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४७६ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।

मार्केट डेप्थमा ५ हजार ६७५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्