ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका खरीद गर्दै सर्वसाधारण

२०७८ असोज, २४  
Slider
Image Not Found

काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा आइतवार अपरान्ह खसीबोका खरीद गर्दै सर्वसाधारणहरु । विगतका वर्षमा जस्तै यसवर्षको बडादशैंमा कम्पनीले जिउँदो खसीबोका प्रतिकेजी ६४० रुपैयाँमा विक्री गरिरहेको छ । तस्वीर : प्रकाश के.सी. / आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्