ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै गरेका आन्तरिक पर्यटक

२०७८ असोज, २५  
Slider
Image Not Found

पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक । यहाँ हिँड्न गारो हुनेले घोडा चढेर आउने गरिन्छ । २२५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ । तस्वीर : रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्