ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्लोबल आइएमई बैंकले प्रस्ताव गर्यो १३.५ % लाभांश 

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल १३ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्