ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा  ५.०३ अंकले बढ्यो नेप्से परिसूचक 

२०७८ असोज, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । साताको दोस्रो  कारोरबार दिन सोमवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक  ५ दशमलव शून्य ३ अंकले बढेको छ ।

 प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ६६७ दशमलव ५९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने शून्य दशमलव १४ अंकले घटेको छ।

 प्रि - ओपन सेसनमा सात ओटा कम्पनीको शेयर खरीदविक्री भएको छ। जसमध्ये सबै कम्पनीको शेयरमूल्य बढेको छ। ती कम्पनीको २५ लाख ४१ हजार ९०६ रुपैयाँको शेयर खरीदविक्री भएको छ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्