ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्लोबल आईएमई सम्मुनत स्किम - १ को इकाईमूल्य १०% ले बढ्यो

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार ग्लोबल आईएमई सम्मुनत स्किम -१ को इकाई मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

धितोपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । धितोपत्रको मूल्य प्रतिइकाई रू. २१ दशमलव ६७ पुगेको छ । योजनाको इकाईमा विक्रेताभन्दा क्रेता धेरै भएकाले मूल्य बढेको हो ।

यस अवधिमा नेप्से परिसूचक २७ अंक अर्थात् १ दशमलव शून्य १ प्रतिशतले घटेर २ हजार ६३५ दशमलव ५६ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्