ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्लोबल आइएमई समुन्नत योजना - १ को प्रतिफल घोषणा

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना - १ ले गत आर्थिक वर्ष २०७७/ ७८ को प्रतिफल घोषणा गरेको छ । 

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त योजनाको लागि क्यापिटलको असोज २४ गतेको सञ्चालक समितिको बैठकले करसमेत १०० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रतिफल प्रयोजनका लागि क्यापिटलले बुक क्लोजको मिति भने पछि सार्वजनिक गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्