ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु : राष्ट्र बैंक 

२०७८ असोज, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने बताएको छ ।

केन्द्रीय बैंकले सोमवार सूचना जारी गर्दै सरकारी ऋणपत्रहरुको ब्याज भुक्तानी प्रयोजनाका लागि असोज २६, २८ र ३० गते  आरटीजीएस प्रणाली विहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुने बताएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्