ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल बैंकको सर्वाधिक १७ करोड १३ लाख बराबरको शेयर खरीदविक्री

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।

कारोबारमा आएका २१७ ओटा धितोपत्रमध्ये नबिल बैंकको सर्वाधिक  रू. १७ करोड १३ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४५० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्