ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा अर्जुन कुमार बराल चयन

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा डा अर्जुन कुमार बराल चयन भएका छन् ।

कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी बराललाई अध्यक्ष पदका लागि चयन गरेकोे हो ।

यस अघिका अध्यक्ष तारानाथ निरौलाले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत गर्दै बराललाई अध्यक्षमा चयन गरिएको जानकारी कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्