ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : तारकेश्वरमा पिङ खेल्दै गरेका सर्वसाधारण

२०७८ असोज, २५  
Slider
Image Not Found

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा सोमवार अपरान्ह पिङ खेल्दै गरेका सर्वसाधारणहरु । बडादशैंमा पिङ खेलेर भुँई छोड्ने परम्परागत चलन भएकाले देशका विभिन्न ठाउँमा पिङ हालेर रमाइलो गर्ने  गरिन्छ । तस्वीर : प्रकाश के.सी./ आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्