ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभु इन्स्योरेन्समा सञ्चालक परिवर्तन

२०७८ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीमा सञ्चालक समिति परिवर्तन भएको छ ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी कर्मचारी सञ्चयकोषको तर्फबाट विजय कुमार श्रेष्ठको प्रतिनिधित्व रहेकोमा उनको सट्टामा अबदेखि राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्नेछन् ।

असोज २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार शाक्यलाई कम्पनीको सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्