ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिभिल बैंकको दशैं सीआरएस अभियान

२०७८ असोज, २६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिभिल बैंकले यस वर्षको दशैं अवसरमा सुरक्षित दशैँ मनाऔं नारासहित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सार्वजनिक गरेको छ ।

दशैंको नवाैं दिन अर्थात् नवमीमा भक्तजनको मन्दिरमा घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिमलाई लक्षित गर्दै बैंकले काठमाडाैंको तलेजु भवानी, काल भैरव, नरदेवी तथा कंकेश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेस मास्क तथा स्यानिटाइजर वितरण गर्ने भएको छ । यसले दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमण जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्