ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एभरेष्ट बैंकको सन्देशमूलक भिडियो सार्वजनिक

२०७८ असोज, २६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) एभरेष्ट बैंकले दशैं पर्व लक्षित भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ । दशैंमा भेटघाट, खानपिन गरेर रमाइलो गर्ने, दक्षिणाका लागि नयाँ नोट चाहिने भएकाले बैंकमा लाइन लागेर मानिसले नयाँ नोट ल्याउने गर्छन् ।

हालकोे परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङको प्रयोग गरी सबै पिँढीलाई स्मार्ट बन्न भिडियोमा सन्देश दिइएको बैंकले बताएको छ ।

भिडियो बैंकको आधिकारिक फेसबुक पेज वा युट्युबमा हेर्न सकिनेछ । हाल बैंकले १०५ शाखा, ३१ राजस्व संकलन काउन्टर, १३७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्