ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : तमोर कोरिडोरमा ग्याविन वाल लगाउँदै मजदूर

२०७८ असोज, २७  
Slider
Image Not Found

राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरअन्तर्गत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित इला डाँडामा ग्याविन वाल लगाउँदै मजदूर । कोरिडोरमार्फत नेपाल र चीनसँग सडक सञ्जालले जोडिन तीन किलो मिटर बाँकी रहेको छ । तस्वीर : रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्