ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मनकामना केबलकार दशैंमा दुई दिन बन्द हुने

२०७८ असोज, २८  
वाग्मती प्रदेश
Image Not Found

असोज २८, मुलिन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज अर्थात् बिहीवार र शुक्रवार विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्