ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : रसुवागढी जलविद्युत् आयोजनाको निर्माणाधीन ड्याम

२०७८ असोज, २९  
Slider
Image Not Found

रसुवामा निमार्णाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले भोटेकोशीमा निर्माण गरेको ड्याम । यो ड्यामबाट प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युत् जाने क्षमता रहेको छ । प्राय सबै सिभिल संरचनाको निर्माण सम्पन्न भए पनि उपकरण जडानको काम अगाडि बढ्न सकेको छैन । तस्वीर : रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्