ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ग्रीन डेभलपमेण्ट बैंकको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

२०७८ कार्तिक, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य आज अर्थात् सोमवारदेखि मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्