ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

घलेम्दी हाइड्रोको शेयरमूल्यमा नकारात्मक सर्किट

२०७८ कार्तिक, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार घलेम्दी हाइड्रोको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१० दशमलव ५० मा झरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्