ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा श्रीधर अधिकारी नियुक्त 

२०७८ कार्तिक, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले श्रीधर अधिकारीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

आइतवार सम्पन्न सञ्चालक समितिको बैठकले प्रबन्धकसमेत रहेका अधिकारीलाई सचिवमा नियुक्त गर्ने  निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्