ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

भारतको चिया निर्यात दोहोरो अंकले घट्यो

२०७८ कार्तिक, १  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक १, नयाँदिल्ली (भारत) । यस वर्षको पहिलो सात महीनामा भारतको चिया निर्यात दोहोरो अंकले घटेको छ ।

चिया विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरीदेखि जुलाईसम्मको अवधिमा कुल १० करोड ७ लाख ८० हजार केजी चिया निर्यात भएको छ । 

यो गत वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ४ प्रतिशत कम हो । त्यतिबेला भारतबाट कुल १ करोड ७५ लाख ६० हजार केजी चिया निर्यात भएको थियो । समीक्षा अवधिमा भारतबाट इरान, चीन र बेलायत सबैतिर चिया निर्यात घटेको तथ्यांकले देखाएको छ ।

अमेरिका र संयुक्त अरब इमिरेट्सतर्फको निर्यात मात्रै बढेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्