ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सिफलमा कुमारी बैंकको शाखा

२०७८ कार्तिक, ५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । कुमारी बैंकले काठमाडाैंको सिफलमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । काठमाडौं महानगरपालिका–८  स्थित सिफलसमेत गरी बैंकका बागमती प्रदेशमा ८४ शाखा पुगेका छन् ।

सिफल शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा र उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई वित्तीय सहयोग गरिने बैंकले बताएको छ । हाल बंैकले १९६ शाखा, १७३ एटीएम, १४ विस्तारित काउन्टर,  ३३ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्