ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : टुमुचोमा पाला बनाउँदै गरेकी महिला    

२०७८ कार्तिक, ६  
Slider
Image Not Found

भक्तपुरको कमलविनायकस्थित टुमुचोमा माटोको पाला बनाउँदै गरेकी एक जना महिला । दिपावली नजिकिएसँगै पालाको माग उच्च भएकाले कुम्हाले परिवारका पुरुष मात्र नभइ महिलाहरुसमेत पाला बनाउने कार्यमा व्यस्त छन् । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्