ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सेमीकण्डक्टरको अभाव २०२३ सम्म कायमै रहने

२०७८ कार्तिक, ६  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ६, क्यालिफोर्निया (अमेरिका) । विश्वमा सेमीकण्डक्टरको अभाव सन् २०२३ सम्म कायमै रहने चिप उत्पादक कम्पनी इन्टेलले बताएको छ । 

अहिलेको अवस्था हेर्दा थप दुई वर्षसम्म चिपको अभाव कायम रहने चेतावनी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्याट ग्लेसिंगरले दिएका छन् । 

चिपको अभावका कारण इन्टेलले पनि संघर्ष गर्नु परिरहेको उनको भनाइ छ । चिप अभावका कारण पछिल्लो समय कम्पनीको कारोबार घटिरहेको बताइएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्