ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मिर्मिरे लघुवित्तको सीईओमा पुष्कर राज जोशी नियुक्त 

२०७८ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्कर राज जोशी नियुक्त भएका छन् । 

कम्पनीको गत कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले जोशीलाई कात्तिक ८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल आगामी चार वर्षसम्म कायम रहने जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्