ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन नियुक्त

२०७८ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जनलाई नियुक्त गरेको छ ।

गत कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा उनलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्