ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सपोर्ट लघुवित्तद्वारा शेयरधनीलाई ३१.५७ % लाभांश प्रस्ताव

२०७८ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्