ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : पुम्दीभुम्दी अनुडाँडाको विश्व शान्ति स्तूप

२०७८ कार्तिक, ७  
Slider
Image Not Found

कास्की जिल्लाको पुम्दीभुम्दी अनुडाँडाको मीन थुम्कीमास्थित धार्मिक तथा पर्यटकीयस्थल शान्ति स्तूप । पोखराबाट करीब ८ किमी दक्षिणपश्चिममा रहेको स्तूपको उचाइ ११५ फिट तथा गोलाइ ३४४ फिट छ । शाक्यमुनि बुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्मित स्तूप तथा आसपास क्षेत्र करीब २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस धार्मिक पर्यटकीयस्थलबाट माछापुच्छ्रे हिमाल, सराङकोट र फेवातालको दृश्यावलोकन गर्न सकिन्छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्