ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सपोर्ट लघुवित्तको सञ्चालकमा भुपाल मिश्र मनोनित

२०७८ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले रिक्त रहेको सर्वसाधारण शेयरधनीको तर्फको सञ्चालक पदमा भूपाल मिश्रलाई मनोनित गरेको छ ।

गत कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा मिश्रलाई मनोनित गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्