ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

रिडी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता शेयरमूल्य रू.६८०.९० पुग्यो

२०७८ कार्तिक, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८० दशमलव ९० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा ६६ हजार ६१५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्