ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सिद्धार्थ व्यवस्थित लगानी योजनाको कारोबार आजदेखि सञ्चालनमा

२०७८ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । सिद्धार्थ म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको आइतवारदेखि कारोबार शुरु भएको छ ।

कारोबार सञ्चालनमा आएसँगै सिद्धार्थ व्यवस्थित लगानी योजना नामक खुलामुखी इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौरबाट खरीदविक्री गर्न सकिने छ । योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवर्द्धक सिद्धार्थ बैंक रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्