ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अमेरिकाबाट सोमवार १ लाख मात्रा खोप आउँदै        

२०७८ कार्तिक, ७  
समाचार
Image Not Found

कात्तिक ७, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई १ लाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।     
     
 ‘सम्भवतः उक्त खोप सोमवार नेपाल आइपुग्नेछ’, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख ३ हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्