ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आइसीएफसीसहित ५ ओटा धितोपत्रको शेयरमा उच्च खरीद माग

२०७८ कार्तिक, ८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टा २० मिनेटको अवधिमा आइसीएफसीसहित पाँच ओटा धितोपत्रको शेयरमा उच्च खरीद माग रहेको छ ।
 

उक्त अवधिसम्ममा कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । 

आइसीएफसी फाइनान्स,ग्लोबल आइएमई समुन्नत स्किम - १,वेष्ट फाइनान्स,सिद्धार्थ इक्विटी फण्ड र मेगा बैंकको धितोपत्रमा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा धितोपत्रमध्ये आइसीएफसी फाइनान्सको १४ लाख १३ हजार ११६ कित्ता शेयर खरीद माग रहेको छ । 

त्यसैगरी ग्लोबल आइएमई समुन्नत स्किम - १ को २ लाख २९ हजार ८०० इकाई,वेष्ट फाइनान्सको २ लाख १८९ इकाई, सिद्धार्थ इक्विटी फण्डको १ लाख ८५ हजार १०० र मेगा बैंकको १ लाख ४६ हजार ३८९ कित्ता शेयर खरीद माग रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्