ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अखाद्य मिठाई

२०७८ कार्तिक, १२  
पाठक विचार
NA

जबजब चाडपर्व आउँछ मिठाई पसलमा अनुगमन हुन्छ । वर्ष दिनभरि उनीहरूले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेका हुन्छन् । तर, अनुगमनमा उनीहरूको अपराध फेला परे केही हजार जरीवाना लगाइन्छ । उपभोक्ताको स्वास्थ्यमा यसरी खेलबाड गर्ने मिठाई पसलेमाथि कडा कारबाही गरिनुपर्छ । अखाद्य रंग प्रयोग गर्ने, बासी र सडेका खाद्यवस्तुसमेत विक्री गर्ने, सरसफाइमा बेवास्ता गर्नेजस्ता कामले उपभोक्ताको स्वास्थमाथि खेलबाड भएको छ । नियमित र आकस्मिक छड्के गर्ने र गल्ती गर्नेलाई कडा कारबाही गर्ने गरियोस् ।

हरि थापा
नयाँ बानेश्वर, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्