ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व छल्ने १२ जनाविरुद्ध मुद्दा दायर

२०७८ कार्तिक, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ३०, काठमाडौं । नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवलमा मुद्दा दायर गरेको छ । 

मुद्दा दायर हुनेहरुमा अधिकांश रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक छन् । उनीहरूविरुद्ध ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्