ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पिपुल्स हाइड्रोपावरको साधारण सभा मंसिर २३ गते, आईपीओ जारी गर्ने प्रस्ताव

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा मंसिर २३ गते हुने भएको छ ।

सभा क्वालिटी ब्यक्वेट, बुद्धनगर, काठमाडौंमा दिनको ११:३० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।

सभाको प्रस्तावमा आईपीओ जारी गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर जारी गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने रहेको छ ।

त्यस्तै, यस कम्पनीले सुपरदोर्दी इन्भेष्टमेण्टाई मर्जर गर्ने भएकाले सो सम्बन्धी गरेका सम्पूर्ण कार्य अनुमोदन गर्ने साथै, मर्जर सम्बन्धी कार्यका लागि नियमनकारी निकायबाट कुनै निर्देशन आएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु सभाको लागि तय भएका छन् ।

कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्